Mum Mane Ama - Mum माने आमा

4. Comparing motherhood experiences in Nepal and Australia - ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव

Listen on

Episode notes

Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood, and everything in between, Mum Mane Ama. The fourth episode compares antenatal care, childbirth, and postnatal care in Nepal and Australia. The hosts, who became mum in Australia, have a conversation with a new mum from Nepal Sewa Bhattarai. In this episode, Dr. Sirjana Sharma, a Sydney-based GP advises on antenatal and postnatal care. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation - नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को चौथो एपिसोडमा, अस्ट्रेलिया र नेपालमा गर्भावस्था, सुत्केरी स्याहार र शिशु स्याहारमा देखिने भिन्नता बारे कुरा गरिएको छ। पोड्कास्टको यस अङ्कमा नेपालबाट पहिलो पटक आमा बनेकी सेवा भट्टराईले आफ्ना अनुभव सुनाएकी छन् भने ऋचा सिलवाल र प्रस्तोता द्वयबाट अस्ट्रेलियामा आमा बन्दाका अनुभव साटिएको छ। साथै जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माबाट स्वास्थ्य सल्लाह लिएका छौँ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।